तरकारीको मूल्य चार वर्षयताकै न्यून

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै न्यून भएको छ । उत्पादनमा वृद्धि तथा भारतबाट भित्रने तरकारीको परिमाण बढेपछि आपूर्ति उच्च भएको कारण मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो चार वर्ष भन्दा केही तरकारीको मूल्यमा भारी गिरावट आएको छ । आलु, गोलभेडा, काउलीलगायत नियमित उपभोग गरिने … Continue reading तरकारीको मूल्य चार वर्षयताकै न्यून